कार्तिक ९, काठमाडौं। स्मार्ट टेलिकमले शुक्रबारदेखि काठमाडौं उपत्यकामा चौथो पुस्ताको मोबाइल इन्टरनेट (फोरजी) सञ्चालनमा ल्याउने भएको छ । स्मार्ट टेलिकम नेपाल टेलिकम र एनसेलपछि मुलुकमा फोरजी सञ्चालनमा ल्याउने तेस्रो दूरसञ्चार