अर्थ

शनिबारको असिनापानीले धानबाली नष्ट

कात्तिक १२ धादिङ । शनिबार राती हुरीबतास र पानीसँगै परेको असिनाले उत्तरी धादिङको धानबाली नष्ट भएको छ । नेत्रावती गाउँपालिकाअन्तर्गत कटुन्जे, मार्पाक, गंगाजमुना गाउँपालिका र नीलकण्ठ नगरपालिकाको केही भागमा समेत