अर्थ

पूर्वसांसदको सिफारिसमा खर्च नगर्न सर्वोच्चको आदेश

पुस ३०, काठमाडौं । पूर्व सांसदहरुको सिफारिसमा निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम र निर्वाचन क्षेत्र विकास कोषको रकम खर्च नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । चुनाव सकिएपछि सरकारले विघटित संसदका