कात्तिक २६, काठमाडौं विश्वव्यापी रुपमा सवारीसाधनले प्रदूषण बढाएको भन्दै यसको विकल्पबारे कतै बहस चलिरहेको छ भने कतै नीतिहरु नै बन्न थालिसकेका छन् । विकसित मुलुकहरुले अबको एकढेड दशकभित्र सबै सवारी