कात्तिक ३०, चितवन । चितवनको सौराहामा बुधबारदेखि भैँसी विज्ञको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन शुरु भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति डा. आइपी ढकालले उक्त सम्मेलनको उद्घाटन गरेका हुन्