अर्थ

विदेशमा श्रीमान, घरमा श्रीमती कमाउने

वैशाख ९, काठमाडौ । दिक्तेल मझुवागढी नगरपालिका –४ खाल्लेका दुर्गा बस्नेतका श्रीमान बिदेशमा मासिक ५० हजार आम्दानी गरिरहदाँ दुर्गाले पनि मौसमी र बेमौसमी तरकारी खेतीबाट घरमै मासिक २०–२५ हजार रुपैया सम्म