काठमाडौं , सिद्धार्थ बैंकले गत महिना गएको विनाशकारी हावाहुरीबाट प्रभावित बारा र पर्साका हावाहुरी पीडित जनताकालागि सहयोग स्वरूप विभिन्न सामग्रीहरू प्रदान गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बारा जिल्लाको