अर्थ

जलविद्युत् उत्पादकको समस्याप्रति सरकार गम्भीर देखियोः उर्जा उत्पादक भण्डारी

काठमाडौं , जलविद्युत् उत्पादक कृष्णप्रसाद भण्डारीले जलविद्युत् उत्पादकको समस्याप्रति सरकार गम्भीर भएको बताउनु भएको छ । हालै उर्जा, जलश्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनसँग सिंहदरवारमा भएको भेटमा कोरोनाले पारेको प्रभावको समाधानबारे