अर्थ

नेपाली बजारमा सुनको मूल्यमा वृद्धि , तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोवार

काठमाडौं , नेपाली बजारमा बुधबार सुनको मूल्यमा वृद्धि भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९० हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार बढेर ९१ हजार