अर्थ

सुन तोलामा १३ सयले बढ्यो

काठमाडौं , सुन तोलामा १३ सयले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार बुधबार ९४ हजारमा कारोबार भइरहेको जनाएको छ। मंगलबार ९२ हजार ७ सय कारोबार भएको थियो। तेजाबी