अर्थ

अर्थतन्त्रलाई फाइदा पुग्नेगरी बैंकहरुले काम गरिरहेका छन् : गर्भनर

काठमाडौं ।  नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बैंकको रकम उत्पादित क्षेत्रमा लगाउनुपर्ने बताएका छन् । शुक्रबार नेपाल बैंक लिमिटेडको ८८ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै  गर्भनर अधिकारीले अर्थतन्त्रलाई बढाउनको