अर्थ

क्लिन फिडमा थप कडाइ गर्दै सरकार ! विज्ञापनसहितका विदेशी च्यानल प्रसारण नगर्न चेतावनी

नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलले विज्ञापन बजाउन नपाउने प्रावधान भए पनि कतिपयले विज्ञापन बजाइरहेको गुनासो आएको भन्दै विज्ञापन बोर्डले कारबाहीको चेतावनी दिएको छ । विज्ञापन नियमन गर्ने ऐन २०७६ अनुसार