अर्थ

मेलम्चीकाे सुरुङमा पानी हालेर परीक्षण सुरु

काठमाण्डाै। मेलम्ची खानेपानी आयोजनाको सुरुङको परीक्षण गर्न पानी हालिएको छ । खानेपानी मन्त्री मणिचन्द्र थापाले पानी खोलेर सुरुङ भर्ने कामको सुरुवात गर्नुभएको हो । साढे २६ किलोमिटर लामो सुरुङमा गएको