अर्थ

एभरेष्टकलरले पारित गर्यो आइपिओ निस्कासन प्रस्ताव

काठमाडौं । रंग उत्पादन गर्ने कम्पनी एभरेष्टकलर लिमिडेटको पहिलो साधारण सभाले सर्व साधारणलाई चुक्ता पूँजीको १५ प्रतिशत साधारण सेयर निस्कासन गर्ने प्रस्तावपारित गरेको छ । कम्पनीको शनिबार सम्पन्न साधारणसभाले संस्थापक