अर्थ

असिनाले धनकुटा र तेह्रथुममा करोडौंको तरकारी नष्ट

धनकुटा । असिनाले धनकुटा र तेह्रथुममा करोडौं रुपैयाँ बराबरको तरकारी बाली नष्ट गरेको छ। बिहीबार साँझ परेको असिनाले धनकुटा र तेह्रथुमको उत्तरी भेगमा तीन फिटसम्म बाक्लो असिना जमेको छ। असिनाले तरकारी