काठमाडौं । नुनको कारोबारमा निजी क्षेत्रलाई सहभागी बनाइएपछि उपभोक्ताकर्मीले विरोध जनाएका छन् । राष्ट्रिय उपभोक्ता मञ्चले उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै बजेटमा गरिएको उक्त व्यवस्था फिर्ता गर्न