अर्थ

मुक्तिनाथ बैंकले ल्यायो ‘सर्वोत्कृष्ट बचत खाता’

मुक्तिनाथ विकास ब्यांकले निक्षेपकर्तालाई सर्वाधिक ब्याजदर प्रदान गर्ने नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ। ब्यांकले ‘मुक्तिनाथ सर्वोत्कृष्ट बचत खाता’ सञ्चालनमा ल्याएको हो। यसमा रु.१० हजार न्यूनतम मौजदातमा वार्षिक ७.३५ प्रतिशतका