अर्थ

बेलायतसँग व्यापार सहजीकरण गरिदिन नवनियुक्त राजदूत आचार्यलाई चेम्बरको आग्रह

नेपाल चेम्बर अफ कमर्सले बेलायतसंग व्यापार सहजीकरण तथा निर्यात प्रर्वद्धनका लागि भूमिका निभाउन नवनियुक्त राजदुत ज्ञानचन्द्र आचार्यलाई आग्रह गरेको छ। बेलायतसँग नेपालको कूटनीतिक सम्बन्ध दुई सय वर्षभन्दा बढी भए पनि