अर्थ

ब्राेकर कमिसन परिमार्जनकाे काम कहाँ पुग्यो ?

नेपाल धिताेपत्र बाेर्डले ब्राेकर कमिसन परिमार्जन गर्ने तयारी स्वरूप तयारीलाई तीब्र पारेको छ । लगानीकर्ता आफैले अनलाइनबाट कारोबार गरिरहँदा पनि ब्रोकर कमिसन पुरानै, महँगो भएको भन्दै लगानीकर्ताले कमिसन घटाउन दवाव