अर्थ

सेयरबजारमा गिरावट, दुई कम्पनीका लगानीकर्ताले मात्रै कमाए

सेयरबजारमा आज गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १७.५८ अंकले र सेन्सिटिभ सूचक ३.९९ अंकले घटेको हो। आजको कारोबारमा २२९ कम्पनी सामेल भएका छन्। तिनीहरुको १ अर्ब ४७