अर्थ

चर्को आलोचनापछि ब्याजदर घटाउँदै एनआइसी एशिया बैंक

एनआइसी एशिया बैंक लिमिटेडले चर्को आलोचनापछि ब्याजदर परिमार्जन गरेको छ । बैंकले माघ महिनाको लागि ब्याजदर सार्वजनिक गर्दा चर्को आलोचना आएपछि ब्याजदर परिर्वतन गरेको  जनाएको हो । बैंकले व्यक्तिगत मुद्दतीअन्तर्गतको