नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार माघ ८ गते अन्तरबैंक ब्याजदर घटेर ५.८० प्रतिशतमा झरेको हो। गत माघ ३ गते तथ्यांकअनुसार अन्तरबैंक ब्याजदर ७.२२ प्रतिशत थियो। अन्तरबैंक ब्याजदर घट्नु सुखद रहेको र