अर्थ

शोधनान्तर घाटाको अवस्थामा गएको असोजदेखि सुधार आएको छ: गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको शोधनान्तर अवस्था सकारात्मक भएकाले तरलतामा सुधार हुँदै गएको बताएका छन् । बिहीबार उदयपुरमा आयोजित एक कार्यक्रममा उनले विगत १४ महिनादेखि देखिएको शोधनान्तर घाटाको