नेपाल उद्योग वाणिज्य महासंघ पूँजी बजार फोरमका सभापति सम्बिका प्रसाद पौडेलले ऋणीको चरम निराशालाई मलम लगाउन सकिने ठाउँ हुँदा हुँदै पनि सम्बन्धित निकायले ध्यान दिन नसकेको जिकिर गरेका छन् ।