लतिलपुर । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले आगामी दुई महिनाभित्रमा पशु कल्याण ऐन जारी गर्ने तयारीमा सरकार रहेको बताउनुभएको छ । ऐन कुन ढंगबाट चाँडो ल्याउन सकिन्छ त्यसतर्फ लागेको