अर्थ

व्यवसायमा मानव अधिकार सम्मान सम्बन्धी अन्तरक्रिया सम्पन्न

काठमाडौं । व्यवसाय र मानव अधिकारको विषयलाई सँगसँगै लैजानुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको आयोजना तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) र स्वीस सरकार विकास सहयोग