अर्थ

सामाजिक सुरक्षा कोषमा आईएमई मार्फत रकम जम्मा गर्न सकिने

काठमाडौं, ७ असोज । रेमिट्यान्स सेवा प्रदायक कम्पनी आईएमईले विदेशमा रहेका नेपालीले सामाजिक सुरक्षा कोषमा योगदान बापतको रकम जम्मा गर्न सकिने व्यवस्था मिलाएको छ । विदेशमा रहेको आईएमई रेमिट्यान्ससँगको पार्टनरसीप