अर्थ

सरकारी नीति तथा निर्देशनमा अनावश्यक दबाब नदिन आइएमएफलाई उद्योगीहरूको आग्रह

काठमाडौं, १७ असोज । सरकारी नीति तथा निर्देशनमा अनावश्यक दबाब नदिन अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ)लाई उद्योगीहरूले आग्रह गरेका छन् । नेपाल उद्योग परिसंघ र अन्तर्राष्ट्रिय मुद्राकोषबीच मुलुकको अर्थतन्त्रका विषयमा भएको छलफलमा उद्योगीले