काठमाडौं, २५ असोज– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले, लगानीको सुरक्षाको जिम्मा राज्यको भएको बताएका छन । आज (बिहीबार) काठमाडौंमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी र गैर आवासीय नेपाली संघबीचको अन्तरक्रियामा