काठमाडौँ, १६ कात्तिक । राष्ट्रियसभाका सांसदहरुले चाडपर्वका समयमा बजारमा खाद्यान्न र चिनीको अभाव देखिएको भन्दै खाद्यान्नको आपूर्तिका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको शून्य समयमा सांसद इन्दिरादेवी गौतमले इजरायमा