अर्थ

भूकम्प पीडित कोषमा नेकपा एसको पच्चीस लाख सहयोग

काठमाडौं, २१ कात्तिक । नेकपा एकीकृत समाजवादी (एस)ले भूकम्प प्रभावित नागरिकको सहयोगार्थ कोषमा २५ लाख रुपैयाँ उपलब्ध गराएको छ । नेकपा एसले जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट प्रभावितहरूको उद्धार एवम्