काठमाडौं, ३० कात्तिक । वाणिज्य बैंकहरुले भोलि मङ्सिर १ गतेबाट लागू हुने गरी नयाँ ब्याजदर प्रकाशित गरेका छन् । प्रकाशित ब्याजदर अनुसार १३ वटा वाणिज्य बैंकहरुले ब्याजदर घटाएका हुन् ।