अर्थ

विराट एक्स्पोले आर्थिक क्षेत्र चलायमान बनाउने आयोजकको दाबी

काठमाडौं, ६ पुष । मोरङ व्यापार संघको आयोजना आज शुक्रबारदेखि विराटनगरमा ट्रेड एक्स्पो–२०२३ व्यापार मेला सुरु हुँदैछ । एक्स्पो ११ दिनसम्म सञ्चालन हुनेछ । विराटनगर–२ शंकरपुरमा आयोजना हुने एक्स्पोको प्रधानमन्त्री