अर्थ

सांसद दीपक खड्काले २५ अर्ब वैदेशिक लगानी नेपाल भित्र्याए

काठमाडौं । कांग्रेस सांसद दीपक खड्काले रसुवामा निमार्णाधीन लाङटाङ–भोटेकोशी जलविद्युत् आयोजनामार्फत २५ अर्ब बराबरको वैदेशिक लगानी नेपाल भित्र्याएका हुन् । कूल १२० मेगावाट क्षमताको सो आयोजना हाल निर्माणाधीन अवस्थामा छ