काठमाडौं । गरिमा विकास बैंकले १० प्रतिशत लाभांश दिने भएको छ । बैंकको १७औँ साधारणसभाले सेयरधनीलाई ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५० प्रतिशत नगद लाभांश गरी जम्मा १० प्रतिशत