काठमाडौं । कुमारी बैंकको साढे ४५ हजार कित्ता शेयर आज माघ ५ गतेबाट बिक्रीमा राखिएको छ। बैंकले संस्थापक शेयरधनी नन्दकिशोर श्रेष्ठको नाममा रहेको ४५ हजार ५२० कित्ता संस्थापक शेयर बिक्रीमा