काठमाडौं । साताको दोस्रो कारोबार दिनआजनेपालीबजारमा सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदीव्यवसायीमहासंघका अनुसार आइतबार एक लाख१९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आजतोलामा२ सयले बढेरएक लाख १९ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै, तेजाबी सुन भने तोलामा एक लाख १८ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यस्तै, चाँदीको एक हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
