स्वास्थ्य / जीवनशैली

रुपन्देहीमा बढ्दै कोभिड संक्रमण, मारमा स्वास्थ्यकर्मी र विद्यार्थी

रुपन्देहीमा शून्य अवस्थामा झरेको काेराेना संक्रमण पछिल्लो समय निरन्तर बढी रहेको छ । असारको तेस्रो साताबाट यहाँ संक्रमण दर निरन्तर बढीरहेकाे छ । जिल्लामा हाल २४ जना सक्रिय संक्रमित छन् । सोमबार भैरहवास्थित पक्लिहवा