स्वास्थ्य / जीवनशैली

मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई कोरोना संक्रमण

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई कोरोना संक्रमण देखिएको छ । उनको परिवारका सदस्यहरूसहित सोमबार सचिवालयका सदस्यहरू, निवासका सुरक्षाकर्मी, कर्मचारीहरूलगायत १६ जनाको पीसीआर परीक्षण गर्दा मुख्यमन्त्रीसहित तीन जनामा कोरोना