स्वास्थ्य / जीवनशैली

डिएसपी बालनरसिंह राणाको स्वाथ्यमा सुधार

मंगलबार डिएसपी बालनरसिंह राणाको स्वाथ्यमा समस्या देखिपछि ताप्लेजुङदेखि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो । ताप्लेजुङमा कार्यरत डिएसपी राणालाई स्वाथ्यमा समस्या भएपछि हिजो प्रभु हेलिकप्टरबाट काठमाडौं ल्याइएपछि उनको स्वास्थ्यमा सुधार आएको छ।