भदौ ३०, काठमाडौ । स्वास्थ्य मन्त्री गिरीराजमणि पोखरेलले औषधि मानिसको जिवनसंग जोडिएको विषय भएकोले त्यसको गुणस्तर र सुरक्षामा ध्यान दिनुपर्ने बताए। ग्रामीण भेगका कतिपय उपभोक्ताहरुले मिति नाघेको औषधि पनि हेर्न