स्वास्थ्य / जीवनशैली

बिरामीको मृत्युपछि ओम र वीर अस्पतालमा लफडा, स्वास्थ्य मन्त्रालयले थाल्यो छानविन

काठमाडौं– उपचारका क्रममा बिरामीको मृत्यु भएपछि राजधानीका दुई अस्पतालमा लफडा भएको छ । ओममा बिरामीका आफन्तले डाक्टरको लापरबाहीले आफन्तको ज्यान गुमेको आरोप लगाउँदै नाराबाजी तथा घेराउ गरेका हुन् भने वीरमा