१५ असोज, झापा । झापाको कन्काई ४ टेक्रामा अज्ञात रोगका कारण दुई जनाको ज्यान गएको छ । ज्यान जानेमा २३ वर्षीय नारायण ऋषिदेव र २४ वर्षीय वसन्ती ऋषिदेव रहेका बताइएको