स्वास्थ्य / जीवनशैली

बाथरोगका लक्षण र बच्ने उपाय बारे डा. अविलासा साहा भन्नुहुन्छ

के हो बाथरोग ? बाथरोग एक प्रकारको ‘अटोइम्युन डिजिज’ हो। अर्थात् शरीरको रोग निरोधक शक्तिले शरीरको अंगलाई असर गर्दा बाथरोग हुने गर्छ। बाथरोग धेरै प्रकारका हुन्छन्। विभिन्न प्रकारका बाथले विभिन्न