स्वास्थ्य / जीवनशैली

राजधानी डेंगुको उच्च जोखिममा

२३ असोज, काठमाडौँ । राजधानी काठमाडौँ डेंगु रोगको उच्च जोेखिममा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिलेसम्म डेंगु रोगका बिरामी अस्पतालमा नआए पनि यसको उच्च जोखिम रहेको र विशेष सतर्कता