स्याङ्जाः जिल्लाको पुतलीबजार नगरपालिका–११ ले सोमबारदेखि आफ्ना वडाभित्रका जेष्ठ नागरिकको स्वास्थ्य परीक्षणसहित सम्मान कार्यक्रम सुरु गरेको छ। निर्वाचित जनप्रतिनिधि र स्वास्थ्यकर्मीको टोली जेष्ठ नागरिकका घरघरमा पुगेर सम्मान गरेका हुन्। उनीहरूले