गर्मीयाममा काँक्रो कस्लाई मन प्रदैनर, यो मौसममा मानिसले काँक्रो धेरै खाने गर्छन् । वास्तवमा, पानीले भरिपूर्ण काँक्रो स्वास्थ्यको दृष्टिले धेरै हिसाबले फाइदाजनक हुन्छ। यसले मांसपेशी र स्नायुहरूमा ऊर्जा मात्र ल्याउँदैन,