स्वास्थ्य / जीवनशैली

यस्ता छन् बिहान उठ्ने बित्तिकै के गर्ने के नगर्ने फर्मूला ?

एजेन्सी , नियमित हिँड्नु स्वस्थ जीवनशैलीको महत्वपूर्ण पाटो हो । बिहानको हिँडाइले त स्वास्थ्यलाई कैयौँ फाइदा पुर्‍याइरहेको हुन्छ । बिहान हिँड्दा दिनभर शरीर फुर्तिलो हुने मात्र नभई मोटोपन, मुटुरोगजस्ता कैयौँ