काठमाडौ , मानिसको स्वास्थ्यको लागी निकै आवस्यक चिज हो कुरिलो । कुरिलालाई स्वादका लागी मात्र नभई स्वास्थको फाइदाको रुपमा पनि हेरिने गरिन्छ। कुरिलोको सेबनले हाम्रो शरीरलाइ निकै फाइदा गर्छ ।