स्वास्थ्य / जीवनशैली

ग्रान्‍डीमा प्रधानमन्‍त्री ओलीको पुनः डायलासिस

काठमाडौं , प्रधानमन्त्री केपी ओलीको शनिबार तेस्रो पटक डायलासिस भएको छ। नियमित स्वास्थ्य जाँचका लागि धापासीस्थित ग्रान्डी अस्पताल पुगनु भएका प्रधानमन्त्री ओलीको डायलासिस भएको अस्पतालले जनाएको छ। यसअघि ग्रान्डीमै कात्तिक